इस्तानबुल । सोमबार लगातार छैटौँ रात पनि टर्कीमा विरोध प्रदर्शन जारी रह्यो । राष्ट्रपति रेसेप तैयप एर्दाेआनले हिंसा भड्काइरहेको भन्दै विपक्षी दलहरूलाई दोष लगाएका छन् । ‘राजनीतिक दलहरूले हिंसात्मक गतिविधिलाई...