बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री सोडारीलाई सत्ता पक्षकै सांसदले लगाए संसद् छलेको आरोप

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता पक्षकै सांसदले संसद् छलेको आरोप लगाएका छन् । आज आइतबार बसेको प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले...