आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सौर्य एयरलाइन्सको जहाज दुर्घटना र सरकारी उदासीनता

बुधवार बिहान करिब ११ : ११ बजेतिर सौर्य एअरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित मर्मतका लागि पोखरा तर्फ उड्ने क्रममा जमिन छोडेको एक मिनेट नपुग्दै भयावह रूपमा दुर्घटनामा पर्‍यो ।...