काठमाडौँ । सङ्घीय संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको राजनीतिक दलका नेता विरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयक सरकारले फिर्ता लिने घोषणा गरेको छ। कानुनमन्त्री अजयकुमार चौरासियाले...