आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ईयूको कालोसूचीबाट किन हटेन नेपाल ?

काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७९ असोजमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औँ त्रैवार्षिक महासभामा बोल्दै नेपाली आकाश सुरक्षित रहेको दाबी गरेका थिए...