बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

डेंगुका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

किमाथाङ्का । यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । ...