आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सांसद जबराको प्रश्न–तपाईँकै नेतृत्वपछि ७ वटा जहाज दुर्घटनामा पर्‍यो, जिम्मेवारी लिनुपर्दैन ?

काठमाडौँ । सांसद उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाएका छन् । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको तथ्य...