बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित

राजस्थान । भारतको राजस्थानमा एउटा अनौठो घटना भएको छ । मृत भनेर चिकित्सकले शव परीक्षण (पोस्टमार्टम)समेत गरिसकेका व्यक्ति जीवित पाइएको छ । यो घटना राजस्थानको झुंझुनु भन्ने स्थानमा भएको...