आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँचेका पाइलट शाक्य डिस्चार्ज

काठमाडौँ  । दुर्घटनामा परेर घाइते भएका सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन् । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका...