शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

न्यायालय, न्यायाधीश र वकिलप्रति सकारात्मक छैन आम मानिसको धारणा

काठमाडौँ । नेपाल बार एशोसिएशनको युवा कानुन व्यवसायीहरूले गरेको एक अध्ययनमा न्यायालय, न्यायाधीश र वकिलप्रति आमसर्वसाधारणको धारणा नकारात्मक पाइएको छ । देशभर भ्रमण गरी युवा कानुन व्यवसायीले तयार पारेको...