सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सांसद ज्ञवालीले भनिन्, ‘उपसभामुखले पत्र लेख्नु मानव तस्करी’

काठमाडौँ । सांसद शोभा ज्ञवालीले उपसभामुख इन्दिरा राना मगरले केही व्यक्तिलाई अमेरिका पठाउने भनेर अमेरिकी दूतावासमा चिठ्ठी लेख्नु मानव तस्करी भएको आरोप लगाएकी छन् ।  मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै...