सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा उपचार र दवाई खर्च महँगो छ : सोनु मुर्मु

काठमाडौँ । सांसद सोनु मुर्मुले नेपालमा उपचार र दवाई खर्च महँगो भएको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले नेपालमा उपचार महँगो भएकाले भारतमा उपचार गर्न जानु परेको बताएकी...