सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

आठ किलो लागुऔषध अफिमसहित दुई जना पक्राउ

त्रिवेणी । रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर...