काठमाडौँ । ‘रोधी घर’लाई नेपालीको पहिचानको रूपमा लिन सकिन्छ । विशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि वृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारीको रूपमा पनि लिइन्छ । विकासको गतिसँगै...