सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

पूर्वराज्यमन्त्रीको हत्याको कारण जग्गा विवाद, सहयोगीलाई नै ‘सुपारी’

काठमाडौँ । जग्गाको विवाद चुलिँदै गएपछि पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको प्रहरीको निष्कर्ष छ । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुर स्थित आफ्नै घरमा साउन ७ मा मृत...