सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सांसद महतोले भने– हिजो मात्रै ५ हजार घुस दिएँ, कसैले पत्याउँछ ?

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जसपाका सांसद वीरेन्द्रकुमार महतोले देशमा भ्रष्टाचार मौलाएको भन्दै घुसबिना सरकारी कर्मचारीले कामै गर्न नसक्ने बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको...