आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरे । नेपाल...