बेइजिङ । उत्तर पश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्ग पुलको आंशिक संरचना भत्किँदा ११ जनाको मृत्यु भएको छ । साङ्लुओ शहरको झाशुई काउन्टीमा रहेको सो पुल भत्किँदा उनीहरुको मृत्यु भएको...