बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

‘नताशासँग बस्न धेरै धैर्य चाहिन्छ’– हार्दिकले आफ्नी पूर्वपत्नीको बारेमा भनेका थिए

मुम्बई । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र अभिनेत्री नताशा स्टान्कोभिकको विवाह सम्बन्ध विच्छेदमा टुङ्गिएको छ । दुवैले जुलाई १८ को रात सामाजिक सञ्जालमा आफूहरू छुट्टिएको पुष्टि गरेका हुन् ।  ...