बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आरक्षण विरोधी आन्दोलनका मृत्युका दोषीविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाँदै बंगलादेश

ढाका । सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध भएको आन्दोलनका क्रममा भएको मृत्युका लागि जिम्मेवार व्यक्तिविरुद्ध बंगलादेश अन्तर्राष्ट्रिय अदालत जाने भएको छ । जुलाईको मध्यममा आन्दोलन सुरु भएपछि ज्यान गुमाउनेहरूलाई न्याय दिलाउन...