बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । सो आन्दोलनमा मृत्यु हुनेको संख्या योसहित ३२ पुगेको छ । विद्यार्थीहरुले सम्पूर्ण बन्दका कार्यक्रमहरुलाई जारी...