बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

साझेदारी वनमा दलहरूको भागबण्डा, विवादित व्यक्ति अध्यक्षमा चयन

बारा । राजनीतिक दलहरूले भागबण्डाका आधारमा साझेदारी वन व्यवस्थापन समितिको पदाधिकारी चयन गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच बाराको सहजनाथ साझेदारी वनको अध्यक्ष,...