मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

संसद् अवराेध खुलाउनेबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनका विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा बुधवारदेखि अवरुद्ध प्रतिनिधिसभा खुलाउने विषयमा कुराकानी भइरहेको सभामुख...