सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अनकन्टार जङ्गलमा ७० वर्षीय वृद्ध जामुनलाल ऋषिदेव ४–५ दिनसम्म कसरी बाँचे ?

विराटनगर । अनकन्टार जङ्गल, झाडी नै झाडी, अविरल वर्षा, निरन्तरको गड्याङगुडुङ र चट्याङ । निस्पट अँध्यारा ती रात झेलेर पनि बाँचेका ७० वर्षीय जामुनलाल ऋषिदेवलाई जङ्गलमा कसले छोड्यो भन्नेबारे सर्वत्र...