सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

एमाले प्रचार विभागले सञ्चारमन्त्री गुरुङलाई बुझायो ३० बुँदे सुझाव

काठमाडौँ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ । ...