काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको धर्ना स्थगन भएको छ । मन्त्रालयले लिखित रूपमा आगामी १५ दिनभित्र आवश्यक...