काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्नेलगायत मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक गरेको छ । २०८१ चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय...