बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

बँदेल र बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिने

पाल्पा । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले  वन्यजन्तु र मानवबिच चलिरहेको द्वन्द्वका कारण मानिसले धेरै दुःख पाइरहेको हुँदा अब वन ऐन संशोधन गरेर समस्या समाधान गर्न खोजिएको जानकारी दिएका छन्...