आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मृतक र बेपत्ताका परिवारलाई २ लाखको दरले राहत दिन सिफारिस

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार...