बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अल्काराजलाई लगातार दोस्रो पटक विम्बल्डनको उपाधि

लन्डन । स्पेनका कार्लोस अल्काराजले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि जितेका छन् । लन्डनको सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा उनले २४ पटकको ग्रान्डस्लाम विजेता सर्बियाका नोभाक जोकोभिचलाई हराए । ...