लस एञ्जलिस । इल्युमिनेशन, युनिभर्सलको ‘डेस्पिकेबल मी ४’ले विश्वभरिको बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । योसँगै डेस्पिकेबल मी/मिनियन्स फ्रेन्चाइजीले विश्वव्यापी बक्स अफिसमा ५ अर्ब डलर कमाएको छ । शुक्रबारसम्मको कारोबारमा...