शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

मृतक कामदारका परिवारलाई तीस लाख आर्थिक सहायता दिइने

चौतारा । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी...