शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

राजेन्द्रको रणनीतिक निर्णयले राप्रपामा चुलियो असन्तुष्टि

काठमाडौँ । धर्मनिरपेक्षता र गणतन्त्रविरोधी पार्टी राप्रपाभित्र पछिल्लो समय गरिएको जिम्मेवारी हेरफेरले असन्तुष्टि चुलिएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘रणनीतिक निर्णय’ मार्फत महामन्त्री धवलशमशेर राणालाई संगठन...