बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।  पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले दिउसो १ बजे पार्टी कार्यालय ललितपुरमा बैठक सुरु हुने जानकारी दिए...