सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्छ : न्यायाधीश मल्ल

विराटनगर । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्ने बताएकी छन् । शनिबार विराटनगरमा आयोजना गरिएको दुई दिने महिला कानुन व्यवसायीहरूको ३१ औँ राष्ट्रिय सम्मेलनमा मल्लले न्यायपरिषद्को...