बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

१ सय ७९ जना कैदीलाई प्यारोलमा राख्ने निर्णय

काठमाडौँ । कारागारमा थुनामा रहेका १ सय ७९ जना कैदीहरूलाई प्यारोलमा राख्ने निर्णय गरिएको छ । संघीय प्यारोल बोर्डको बैठकले १७९ जनालाई प्यारोलमा राख्ने निर्णय सिफारिस गरिएको महान्यायाधिवक्ता रमेश बडालले...