आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विजयादशमीको ‘अन्तर्राष्ट्रिय साइत’ सार्वजनिक, कुन देशमा कहिले टीका लगाउने ? (विज्ञप्तिसहित)

  काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत...