काठमाडौँ । नेकपा एमालेले २ जना नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरेको...