बुटवल । रोल्पाको लुङ्ग्री गाउँपालिका–४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण भए पनि जग्गाको स्वामित्व व्यक्तिकै नाममा रहँदा झमेला देखिएको छ । २०७६ सालमा गाउँपालिकाको २७ लाखको लागतमा निर्माण गरेको...