बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

रेमिटेन्स आयात १९ प्रतिशतले बढ्यो, ११ महिनामा १३ खर्ब २७ अर्ब भित्रियो

काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही...