हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम जम्मकट्टेलको काँधमा पाँच मन्त्रालयको जिम्मेवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिँदै ५ मन्त्रीले सामूहिक राजीनामा दिएसँगै मुख्यमन्त्रीको काँधमा थप जिम्मेवारी आइपरेको हो...