शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध र पोखरा विमानस्थलको संसदीय उपसमितिले एकैपटक प्रतिवेदन बुझाउने

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानको सञ्चालनमा देखिएका समस्याबारे अध्ययन गर्न प्रतिनिधिसभा सार्वजनिक लेखा समितिद्वारा गठित दुई उपसमितिले प्रतिवेदन एकैपटक बुझाउने तयारी गरेका छन् । दुई उपसमितिको...