सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेशको प्रतिव्यक्ति आय १३ सय ३६ डलर

विराटनगर । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको संक्षिप्त अद्यावधिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको वेबसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशको कूल ग्राहस्थ...