विराटनगर । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जग्गाको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि जग्गाको न्यूनतम मूल्य र कर नबढाउने सहमति गरेको छ...