आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अजलको अर्को राष्ट्रिय कीर्तिमान

काठमाडौँ । अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले पुरुष एकसय मिटर बटरफ्लाई स्पर्धामा ५९.१७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन्...