आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

फौजदारी मुद्दामा बोइङद्वारा दोष स्वीकार

वाशिङटन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी बोइङले फौजदारी धोकाधडीको अभियोगमा आफ्नो दोष स्वीकार्न सहमति जनाएको छ । ३४६ जना यात्रीको ज्यान जाने गरी भएको दुई ओटा ७३७ म्याक्स...