आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

तोडियो ३७ वर्ष पुरानो कीर्तिमान

काठमाडौँ । यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो कीर्तिमान तोडेकी छिन् । युक्रेनी हाई जम्परले पेरिसमा आइतबार आयोजित डायमन्ड लिग ट्रयाक एन्ड फिल्डमा नयाँ कीर्तिमान बनाएकी हुन् । ...