आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

शोकाकूल छ तनहुँको काउरे गाउँ

तनहुँ ।  जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उहाँसँगै छिमेकी ३७ वर्षीया...