आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कानुन व्यवसायीले ड्युटीको प्रहरीलाई हातपात गरेको आरोप

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई एक जना कानुन व्यवसायीले हातपात गरेको आरोप छ । अधिवक्ता नानु थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई हातपात गरेकी...