शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओली सर्लाही जाँदै

नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन्...